नेकपा एकिकृत समाजवादीमा २९ सांसद र ५५ जना केन्द्रिय सदस्यको हस्ताक्षर — OSNepal

नेकपा एकिकृत समाजवादीमा २९ सांसद र ५५ जना केन्द्रिय सदस्यको हस्ताक्षर

LC (KTM) August 25, 2021 0

काठमाडौँ ९ भदौ । माधव नेपाल पक्षको प्रस्तावित नेकपा एकिकृत समाजवादी पार्टीमा २९ सांसद ५५ जना केन्द्रिय सदस्यले हस्ताक्षर गरेका छन् ।

आज निवार्चन आयोगले दल सनाखतको लागि आयोग बोलाएको मा नेपाल पक्षको तर्फबाट हस्ताक्षर भएको हो ।

सांसद तथा केन्द्रिय सदस्यको २० प्रतिशत पुगेमा दल विभाजन गर्न सक्ने अध्यादेश जारी भएपछि नेपालल एमाले विभाजन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर