दल दर्ताका लागि सनाखत गर्न प्रदीप नेपाल पुगे निवार्चन आयोग — OSNepal

दल दर्ताका लागि सनाखत गर्न प्रदीप नेपाल पुगे निवार्चन आयोग

LC (KTM) August 25, 2021 0

काठमाडौँ ९ भदौ । नेकपा एमाले नेता प्रदीप नेपालले अध्यक्ष केपी ओलीको साथ छोडेका छन् ।

माधवकुमार नेपालको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीतर्फ नेपाल लागेका हुन् । दल दर्ताका लागि सनाखत गर्न नेपाल आज निवार्चन आयोग पुगेका पुगेका हुन् ।

ओली प्क्षले भने नेपालले एमाले नछोडेको बताउँदै आएपनि नेपालले भने आफ माधव नेपालतिर लागेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर