माओवादी केन्द्रको प्रवक्तामा कृष्णबहादुर महरा — OSNepal

माओवादी केन्द्रको प्रवक्तामा कृष्णबहादुर महरा

LC (KTM) August 25, 2021 0

काठमाडौं ९ भदौ । नेकपा माओवादी केन्द्रले पार्टीको प्रवक्तामा पूर्वसभामुख समेत रहेका कृष्णबहादुर महरालाई चयन भएका छन् ।

यस अघि प्रवक्ताको जिम्मेवारी पाएका नारायणकाजी श्रेष्ठलाई प्रवास समिति इन्चार्जको जिम्मा दिइएको छ ।

पार्टीको केन्द्रिय कमिटिको बैठकले महरालाई प्रचार बिभागको प्रमुख र प्रबक्ताको जिम्मेवारी दिएको हो ।

त्यसैगरी संगठन विभाग प्रमुखमा जनार्दन शर्मालाई चयन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर