नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १०–१२ गर्ने निणर्य — OSNepal

नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १०–१२ गर्ने निणर्य

LC (KTM) August 24, 2021 0

काठमाडौँ ८ भदौ । प्रमुख प्रतीपक्षी दल नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १०–१२ गर्ने निणर्य गरेको छ ।

आज बसेको स्थायी कमिटिको बैठकले मंसिर १०–१२दशौं महाधिवेशन र ४–६ असोजमा विधान महाधिवेशन गर्ने निर्णय गरेको हो ।

आजका बैठकमा माधव नेपालको साथ छाड्दै १० जना स्थायी कमिटी सदस्यहरु तथा पुर्व माओवादीका नेताहरु सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर