संक्रमतिको संख्या घटेपनि घटेन मृत्युदर, आज थप ३५ जना संक्रमितको मृत्यु — OSNepal

संक्रमतिको संख्या घटेपनि घटेन मृत्युदर, आज थप ३५ जना संक्रमितको मृत्यु

LC (KTM) August 24, 2021 0

काठमाडौँ ८ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै हाल सम्म नेपालमा संक्रमितको कुल संख्या ७ लाख ५१ हजार १ पुगेको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ९०९ जनामा गरिएको पीसीआर परीक्षणमा २हजार०२० र ४हजार९०१ एन्टिजेन परीक्षणमा ५०५ जना गरी २हजार५२५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसै गरी, पछिल्लो २४ घण्टामा २ हजार ८६ जना कोरोना भाइरस संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३५ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर