उपत्यकामा थपिएको एक साता लामो निषेधाज्ञाले विद्यार्थीलाई मिल्यो राहात (पत्रसहित) — OSNepal

उपत्यकामा थपिएको एक साता लामो निषेधाज्ञाले विद्यार्थीलाई मिल्यो राहात (पत्रसहित)

LC (KTM) August 24, 2021 0

काठमाडौँ ८ भदौ । काठमाडौं उपत्यकामा एक हप्ताको लागि थपिएको निषेधाज्ञामा अब भौतीक उपस्थितिमा नै सबै परिक्षा सञ्चालन गर्न पाइने भएको छ ।

आज बसेको उपत्यकाको तिनै जिल्लाको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सरकारले तोकेको मापदण्डअनुसार सबै प्रकारको परिक्षा सञ्चालन गर्न पाइने निणर्य गरेको हो ।

आज प्रशासनले जारी गरेको विज्ञप्तीमा भनिएको छ , ‘गोष्ठी, तालिम, सेमिनार, बैठक, समीक्षा, प्रशिक्षण जस्ता क्रियाकलापहरु सम्भव भएसम्म भर्चुअल माध्यमबाट सञ्चालन गर्ने । भौतिक उपस्थितिमा गर्नुपर्ने भएमा बढीमा २५ जनासम्मको सहभागिता हुने गरी भौतिक दुरी तथा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न सक्ने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर