आजबाट राति ८बजे पछि पनि सवारी साधन सञ्चालन गर्न पाइने — OSNepal

आजबाट राति ८बजे पछि पनि सवारी साधन सञ्चालन गर्न पाइने

LC (KTM) August 24, 2021 0

काठमाडौँ ८ भदौ । आजबाट थपिएको काठमाडौं उपत्यकाको निषेधाज्ञामा राति ८ बजेपछि पनि सवारी साधन सञ्चालनमा गर्न पाइने भएको छ ।

पहिलेको रोक लगाइएको व्यवस्थाला हटाएर आज बसेको बैठकले यस्तो निर्ण गरेको हो । उपत्यकाको तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले यस्तो निणर्य गरेको हो ।

आज ८ गते बाट एक हप्ता थप गरी निषेधाज्ञालाई भदौ १६ गते सम्म लब्बाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर