साउदी अरबमा रहनु भएका राजेन्द्र श्रेष्ठको पहलमा बाढी प्रभावितलाई ५० हजार सहयोग — OSNepal

साउदी अरबमा रहनु भएका राजेन्द्र श्रेष्ठको पहलमा बाढी प्रभावितलाई ५० हजार सहयोग

LC (KTM) August 24, 2021 0

मेलम्ची- मेलम्ची ७ दुवाचौर निवासी हाल साउदी अरबमा रहनु भएका राजेन्द्र श्रेष्ठको पहलमा संकलित ५० हजार रुपैँया मेलम्ची बाढी प्रभावितलाई सहयोग गरिएको छ ।

साउदी अरबमा रहनु भएका नेपाली हरुबाट संकलित उत्त रकम मध्य ४५ हजार फट्टेमा नदि नियन्त्रणका लागि बाढी प्रभावित धन बहादुर श्रेष्ठ र रमेश श्रेष्ठलाई हस्तान्तरण गरिएको श्रेष्ठका भाई अर्जुनले जानकारी दिनुभयो । त्यस्तै बाढी प्रभावित रेडियो मेलम्चीलाई पाँच हजार सहयोग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर