अध्यक्ष दाहाल र भापजा नेता चौथाइवालेबीच भेटवार्ता, के बिषयमा भयो कुराकानि — OSNepal

अध्यक्ष दाहाल र भापजा नेता चौथाइवालेबीच भेटवार्ता, के बिषयमा भयो कुराकानि

LC (KTM) August 23, 2021 0

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले भेटवार्ता गर्नुभएको छ ।

अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको भेटमा नेपाल–भारत सम्बन्ध र दुई पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको अध्यक्ष दाहालका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिनुभयो । भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर