कन्या केटी भनेर बिहे गरेकी श्रीमती पहिले बिबाहित , अनिलसँग बिहे गरेपछि पनि गर्भपतन गरी बेपत्ता — OSNepal

कन्या केटी भनेर बिहे गरेकी श्रीमती पहिले बिबाहित , अनिलसँग बिहे गरेपछि पनि गर्भपतन गरी बेपत्ता

LC (KTM) August 23, 2021 0

स्याङ्जा-स्याङ्जा घर भएका अनिल गुरुङ बिगत लामो समय देखि पोखरा मा बसोबास गर्छन् । आफ्नो जिबिको चलाउन को लागि ट्याक्सी चलाउने गर्छन् । ट्याक्सी चलाउने अनिल ले ३१ बर्ष को उमेरमा बिवाहा गरे। बिवाहा गरेपछि घर राम्रो चलको थियो । तर बिवाह गरेको ३ दिन नबित्दै श्रीमतीले भनेको यौटा कुरा ले उनी छागा बाट खसे झैं हुन्छ । उन्ले कन्न्े भनेर बिवाह गरेकी अनिसाको त पहिले नै बिवाहा भै सकेको रैछ । यस्तो कुरा समेत आफ्नी श्रीमती र उन्का सासु ससुरा ले समेत झुट बोलेको थाहा पाए पछी आफुलाइ मानसिक तनाव भएको उनी बताउछन् । अनिसा उनको लागि निल्नु न ओकल्नु भइन।

तै पनि उन्ले मन समाले र सम्बन्ध पहिलाको जस्तै चलाउन तर फेरि पछी अनि उनी न भएको को बेला पारी पर पुरुष सङ रात बिताएको कुरा थाहा पायो । अब अनिल झन धर्म संकटमा परे के गर्ने के न गर्ने । श्रीमती छोड्म इज्जत को सवाल छ न छोड्म श्रीमती को हर्कत । आफ्नो इज्जत कै लागि फेरि मिलेर बसे अनिल केही समयमा उनिहरुको गभए र्हयो ।

अनिल अब खुशी थिए । किनकी उनको सन्तान हुँदै थियो तर यो खुसी धेरै दिन टिकेन अनिसाले गर्भपतन गरेर फरार भइन । अनिसा को यस्तो बानिले दिक्क परेका अनिल अब प्रहरी प्रसासन जन्चन तर तेहा बाट पनि कुरा मो सुनाइ नभए पचि उनी अन्तिम मा मिडिया मा आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर