प्रहरीको फन्दाबाट हरि उदासी बाहिर आएसँगै कता गए ? के साँच्चिकै दोषी छन् हरि ? यस्तो छ वास्तविकता — OSNepal

प्रहरीको फन्दाबाट हरि उदासी बाहिर आएसँगै कता गए ? के साँच्चिकै दोषी छन् हरि ? यस्तो छ वास्तविकता

LC (KTM) August 23, 2021 0

आफुलाई सामाजिक अभियन्ता तथा कलाकार बताउने हरि उदासी पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा रहेका छन् । उनी चर्चामा यस कारण रहेका छन् कि उनले श्रीमती बनाउँदै छोड्दै गरेको खुलेको छ । सामाजिक सञ्जालमा खरो अभिब्यक्ति दिने गरेका यी उदासीका श्रीमती मात्रै तीन चार वटा रहेको भन्दै सामाजिक सञ्जालमा पोल खुलेको छ ।

एक महिलाले आफु हरी उदासीको श्रीमती भएको र उनका दुई छोराहरु नुन संग मात्रै भात खाएर हुर्किएको भन्दै मिडियामा आएपछि हरि तनावमा परेका हुन् । तर यो बिषयमा गायिका लिला न्यौपानेले एक जनालाई मात्र दोष दिन नमिल्ने दाबी गरेकी छिन् । उनले ओएस नेपाल संगको कुराकानीका क्रममा सुरुमै भिडियो पुरा नहेरी केही नकरात्मक कमेन्ट नगर्न चेतावनी समेत दिईन् ।

गायिका लिलाले हरि उदासीको बिषयमा आफुले नजिक बाट नियालेको बताउँदै यसमा दुबै जना दोषि रहेको बताईन् । हरि उदासीलाई मात्र दोष दिन नमिल्ने भन्दै उनले सौता देखी देखी किन आएको ति बैनी भन्दै प्रश्न गरिन् । हरिको पक्षमा बोल्दा घुस कति खाइस भनेर भिडियोहरुमा कमेन्ट गर्ने प्रति उनले आक्रोश समेत पोखीन् ।

आफुले दुई तर्फिकै कुरा सुनेको र हरिले बिबाह गर्नु गल्ती भएको स्वीकार गर्दै घरायसी बिबाद दुबै जना एक ठाउँमा बसेर सुल्झाउन समेत उनले सुझाव दिईन् । उनले भनिन्– ती केटीलाई केही मिडियाले उल्काएको छ । पुरुषको कुरा पनि सुन्नु पर्छ । बिबाह गरेर गल्ती भएकै हो । सौता देखी देखी किन आएको ति महिला पनि ?

घरायसी कुरा लाई बिबादमा ल्याउनु राम्रो होइन् । मिडियाले उचाल्ने मात्र हो पछि पाल्ने त हरि उदासीले नै हो । छोराहरुले नुन संग मात्र भात खाएर यत्रो भए ? ८ बर्ष र ११ बर्षका । न्याय दिने हरी उदासीले नै हो । उनले यदि हरिले कर्तब्य पुरा गरेन भने त्यतिबेला आफुले सहयोग गर्ने समेत बताईन् ।
पुरा भिडियो तलको लिन्कमा :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर