पानी परेपछि आफैँले ओढेको रेनकोट मोटरसाइकलको पाङ्ग्रामा बेरिँदा सुमनको गयो अकालमै ज्यान — OSNepal

पानी परेपछि आफैँले ओढेको रेनकोट मोटरसाइकलको पाङ्ग्रामा बेरिँदा सुमनको गयो अकालमै ज्यान

LC (KTM) August 22, 2021 0

सोलुखुम्बु-सोलुखुम्बुमा आफैँले ओढेको रेनकोट मोटरसाइकलको पाङ्ग्रामा बेरिँदा सुमन राइको मृ त्यु भएको छ । माप्यदूधकोसी गाउँपालिकाको दियाले सडक खण्ड अन्तर्गत वडा नम्बर ५ कागतेमा पानी परेपछि मनले ओढेको रेनकोटको पछिल्लो भाग मोटरसाइकलको पछाडिको पाङ्ग्रामा बेरिन पुग्यो ।

रेनकोट लामो भएका कारण पछाडिको चेन तथा टायरमा बेरियो । टाउको सहित जिउ ढाक्ने गरी ओढेको रेनकोट बेरिएपछि सुमन भुइमा ढलेको बताइएको छ । रेनकोट घाँटीमा पा सो ला ग्दा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । घट नास्थलमा पुगेका प्रहरीका अनुसार मृत क सुमनको घा टीमा रेनकोटले बेरिएको दाग देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर