पूर्वमुख्यसचिव लीलामणि पौडेलका पिताको ८९ बर्षको उमेरमा निधन, आजै अन्त्येष्टि गरियो — OSNepal

पूर्वमुख्यसचिव लीलामणि पौडेलका पिताको ८९ बर्षको उमेरमा निधन, आजै अन्त्येष्टि गरियो

LC (KTM) August 22, 2021 0

पूर्वमुख्यसचिव एवं वाग्मती सफाइ महाअभियानका प्रमुख अभियानकर्मी लीलामणि पौडेललाई पितृशोक परेको छ ।पौडेलका पिता ८९ वर्षीय अनन्तराम पौडेलको शनिबार बेलुकी ६ बजे गुल्मी जिल्ला रुरु क्षेत्र गाउँपालिका–४ थप्लुङमा निधन भएको वाग्मती सफाइ अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । स्व पौडेलको आज बिहान रुरु क्षेत्र गाउँपालिका–१ रिडीमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । उहाँका श्रीमती, तीन छोरा र छ छोरी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर