आज भाली र पर्सी ठूलो पानी पर्ने — OSNepal

आज भाली र पर्सी ठूलो पानी पर्ने

LC (KTM) August 22, 2021 0

काठमाडौँ– मनसुनी वायुको प्रभावले आज देशका अधिकांश स्थानमा झरी परेको छ । अहिले प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनीलगायतका प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश(१ का एकाध ठाउँमा भारी वर्षाको सम्भावना छ । त्यस्तै आज राति प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै भोली पनि प्रदेश नं १ एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । यसै गरी पर्सी पनि प्रदेश नं १ का एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले नाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर