जसपाका अध्यक्षद्धय ठाकुर र यादवको संयुक्त विज्ञप्ती : आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गर्न तयार — OSNepal

जसपाका अध्यक्षद्धय ठाकुर र यादवको संयुक्त विज्ञप्ती : आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गर्न तयार

LC (KTM) May 18, 2021 0

काठमाडौँ ४ जेठ । जनता समाजवादी पार्टीले आफ्नै नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त भए त्यसको लागि सरकार गठन गर्न अअगाडी बढ्ने बताएका छन् । आज पार्टीका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ती निकालेर आफ्नो नेतृत्वमा सरकार बन्ने अवसर आएमा सरकार गठन गर्ने दावी गरेका हुन् ।

जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन, जनता समाजवादी पार्टी नेताल सरकारमा सहभागी नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहनेछ, तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिनेछ ।’

पार्टी एकतालाई अझ सुदृढ गरी सबै पार्टीका नेता तथा कार्यकर्तालाई विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।
अध्यक्षद्धयले संयुक्त रुपमा जारी गरेको विज्ञप्ती यस्तो छ:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर