रामकुमारी झाक्रीले कुन हकले माधव नेपालको हात समातेको ? के मन्त्री बन्नकै लागि यो सब गर्दैछिन् झाँक्री ? — OSNepal

रामकुमारी झाक्रीले कुन हकले माधव नेपालको हात समातेको ? के मन्त्री बन्नकै लागि यो सब गर्दैछिन् झाँक्री ?

LC (KTM) August 21, 2021 0

विशेष राजनीतिक परिस्थितिमा नेता रामकुमारी झाँक्रीको प्रस्तुति विशेष नै हुने गर्छ । कुनै न कुनै फरक काम गरेर उनले चर्चा कमाउने गरेकी छन् । यसै क्रममा बुधबार एमाले विभाजन गरी बनाइएको नेकपा एमाले (समाजवादी) दल दर्ता गर्न निर्वाचन आयोगमा जाँदा पनि नेता झाँक्रीको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

निर्वाचन आयोगको परिसरमा खिचिएको त्यो तस्बिरमा नेता झाँक्रीले आफ्ना वरिष्ठ नेता माधव नेपालको हात समा,तेर तानि,रहेको देखिन्छ । जसलाई कतिपय लेखक, पत्रकार, सम्पादकले समेत पहिलो पुस्तामा युवा पुस्ताको ह,स्तक्षेपका रूपमा अर्थ्या,एका छन् र, नेता झाँक्रीको भूमिका र साह,सको प्रशंसा गरेका छन् । यही फोटो भाइरल भएपछी वक्ता सागर थापाले आफ्नो बिचार राखेका छन । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर