रोजगारीको सिलसीलामा मलेसिया पुगेका आठ जनाको शव र १६ जना नेपालीको अस्तु काठमाडौं ल्याइयो — OSNepal

रोजगारीको सिलसीलामा मलेसिया पुगेका आठ जनाको शव र १६ जना नेपालीको अस्तु काठमाडौं ल्याइयो

LC (KTM) August 21, 2021 0

काठमाडौं ५ भदौ । मलेसियाबाट आठ जनाको शव र १६ जना नेपालीको अस्तु आज काठमाडौं ल्याइएको छ ।

रोजगारीको सिलसीलामा मलेसिया पुगेका नेपालीहरुको विभिन्न दुर्घटना तथा अन्य कामको सिलसीलामा दुर्घटनामा परि ज्यान गुमाएहरुको आज शव तथा अस्तु अन्तराष्ट्रिय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको छ ।

केहि भने कोरोना संक्रमण तथा अन्य कारणले ज्यान जाँदा विदेशमानै दाहसंस्कार गरिकाले नेपालमा अस्तु मात्र ल्याइएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर