पौडी खेल्ने क्रममा दहमा डु बेर एकैघरका दुई दाजुभाइको मृत्यु — OSNepal

पौडी खेल्ने क्रममा दहमा डु बेर एकैघरका दुई दाजुभाइको मृत्यु

LC (KTM) August 21, 2021 0

रुकुम-पौडी खेल्ने क्रममा दहमा डुबेर एकै घरका दुई दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका १ सल्लेका १९ बर्षिय भिमबहादुर थापा र १७ बर्षिय प्रेम थापा रहेका छन् ।

रुकुम पश्चिममा मुसिकोट नगरपालिका ७ को ठुली दहमा पौडी खेल्ने क्रममा शुक्रबार दिउसो डु बेर एकै घरका दुइ दाजुभाइको मृत्यु भएको प्रहरीले जनाएको छ । साथीहरुसँग ठुलीदह घुम्न गएका उनीहरुको पौडी खेल्ने क्रममा डु बेर मृत्यु भएको हो । उनीहरुको मृत्यु पछि परिवार शोकाकुल बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर