१९ बर्षीया एक किशोरीको पेट बाट फुटबल जत्रो मासुको डल्लो निकाले पछि चिकित्सक नै भए हैरान — OSNepal

१९ बर्षीया एक किशोरीको पेट बाट फुटबल जत्रो मासुको डल्लो निकाले पछि चिकित्सक नै भए हैरान

LC (KTM) August 19, 2021 0

एक १९ बर्षीया किशोरी आफ्नो बढिरहेको तौल बाट एकदमै दिक्क थिईन् । तौल लाई कम गर्नको लागि उनले डाइट देखी लिएर वर्कआउट समेत गरिन् । तर पनि उनको तौल बढिनै रह्यो । हदै भए पछि केटी डाक्टरको मा चेक गराउन गइन् ।

तर जब डाक्टरले ति केटीको चेकअप गरे त्यतिबेला हैरान भए सबै । बेलायतकी अबी चाडविक नाम गरेकी उक्त केटीको एकदमै तौल बढेको र पेट एकदमै बढेर गएको थियो ।

सबैले उनलाई ९ महिनाको गर्भ रहेको भन्ने गरेका थिए । जब डाक्टरले चेक गर्दा उनको पेटमा गर्भ थिएन । उनको पेट बाट फुटबल जत्रो आकारको एउटा गाँठो निकालिएको थियो । जसका कारण उनको पेट फुलिएको थियो ।

त्यसैकारण उनलाई गर्भवती भएको आशंका गरिएको थियो । चिकित्सकका अनुसार मोटोपनका कारण उनको पेटमा एक प्रकारको गाँठो बढ्दै गएको हो । त्यहि गाँठो फुटबलको आकारमा फैलिएको चिकित्सकले दाबी गरेका छन् । उनको त्यो गाँठो बढ्दै गएको भए ठुलो नोक्सान पु¥याउने चिकित्सकको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर