भदौ १४ गते सार्वजनिक विदा — OSNepal

भदौ १४ गते सार्वजनिक विदा

LC (KTM) August 19, 2021 0

काठमाडौं ३ भदौ । सरकारले भदौ १४ गते सार्वजनिक बिदा दिने भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले श्रीकृष्ण जन्माष्टमीको दिन सार्वजनिक विदा दिने निणर्य गरेको हो ।

त्यसै गरी , बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्तामा पदोन्नति गरी प्रधानसेनापति पदमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर