सामाजिक अभियान्ताको रुपमा बोल्दै आइरहेका हरि उदासी यति बेला चर्चामा रहेको छन । उनको श्रीमतीहरुको कुराले उनि चर्चामा आएका हुन् । उनि बिगत केहि बर्ष देखि सामाजिक संजालमा बोल्दै आएका थिए । उनको साइली श्रीमती भनेर चर्चामा आएकी महिलाको बारेमा उनले यसरी उनको च,रित्र ह,त्या भएको भनेर मिडिया आएका छन ।
उनीहरु एक आपसमा बि,बादित रहेका छन । उनको अर्की श्रीमती सबिता पनि यस बिषयमा बोलेकी छिन । यस बिषयमा कस्को कति गल्ति छ भनेर नि,र्क्यौल भएको छैन । हरि उदासी भने आफुले केहि ग,ल्ती नगरेको श्रीमतीले उनको चरि,त्रहत्या गरेको भनेका छन । हरीलाई साथ दिदै प्रखर वक्ता नरनाथ गौतमले आफ्नो बिचार राखेका छन । हेरौ उनले के के भने