नेपालमा २४ घण्टामा ३०७५ संक्रमित थपिदा कति जनाले जिते कोरोना ? — OSNepal

नेपालमा २४ घण्टामा ३०७५ संक्रमित थपिदा कति जनाले जिते कोरोना ?

LC (KTM) August 19, 2021 0

काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३०७५ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ गरी ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ७३९ जना आईसीयू र १६८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै सोही अबधीमा २१२६ जनाले कोरोना जितेका छन् ।यस्तै पछिल्लो २४ घण्टामा ३३ जनाले कोरोना कारण ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर