नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरिको स्वास्थ्यमा जटिल समस्या, गिरिलाई भेट्न निधि दिल्ली जाँदै — OSNepal

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरिको स्वास्थ्यमा जटिल समस्या, गिरिलाई भेट्न निधि दिल्ली जाँदै

LC (KTM) August 19, 2021 0

काठमाडौं-नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरिको स्वास्थ्यमा जटिल समस्या देखिएको छ। मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचार गराइरहेका गिरीको स्वास्थमा थप जटिलसमस्या देखिएको बताइएको छ ।

गिरिको घाँटीमा समस्या देखिएको छ । उनलाई डाक्टर सुल्तान प्रधान नेतृत्वको चिकित्सक टिमले उपचार गरेको छ। मुम्बईमा उपचाररत गिरिलाई भेट्न कांग्रेस उपसभापति विमलेन्द्र निधि आज दिल्ली जान लागेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर