पूर्व अध्यक्ष डा विष्टलाई मातृशोक — OSNepal

पूर्व अध्यक्ष डा विष्टलाई मातृशोक

Kesh Karki (USA) August 18, 2021 0

नेपाल पत्रकार महासङ्घ तथा नेपाल टेलिभिजनका पूर्वअध्यक्ष डा महेन्द्र विष्टलाई मातृशोक परेको छ ।

दमरोगबाट पीडित उहाँकी ८३ वर्षीया आमा पूर्णमायाको गएराति काठमाडौँ मेडिकेयरमा उपचारका क्रममा निधन भएको हो । दिवङ्गत विष्टको आज उदयपुरको बेलका नगरपालिका–१ आम्बासीमा अन्त्येष्टि गरिएको छ । उहाँका पति, पाँच छोरा र एक छोरी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर