जर्मन सुपर कपको उपाधि बायर्न म्युनिखले हात पार्यो — OSNepal

जर्मन सुपर कपको उपाधि बायर्न म्युनिखले हात पार्यो

LC (KTM) August 18, 2021 0

काठमाडौं । बोरुसिया डर्टमण्डलाई ३(१ गोल अन्तरले पराजित गर्दै बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि कब्जा गरेको छ ।

गएराती सम्पन्न खेलमा रोबर्ट लेवान्डोस्कीले दुई गोल र थोमस मुलरले गरेको १ गोल नै बोरुसिया डर्टमण्डलाई सहजै हराउन सफल भएको हो ।

डर्टमण्डका मार्को रिउसले एक गोल फर्काए पनि अन्य गोलहरु हुन नसक्दा उ निराश बनेर घर फर्कियो । गएरातीको जित बायर्नले आठौं पटक सुपर कपको उपाधि हो ।

जर्मन सुपर कपको उपाधिका लागि बुन्डेसलिगा च्याम्पियन र जर्मन कप विजेताले प्रतिस्पर्धा गर्ने नियम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर