झापामा झोलामा यस्तो चिज लुकाइछिपाइ लखर लखर हिडिरहेका २३ वर्षीय सुमन र मनोजलाई कठालो समातेर ठेगान लाग्यो प्रहरीले — OSNepal

झापामा झोलामा यस्तो चिज लुकाइछिपाइ लखर लखर हिडिरहेका २३ वर्षीय सुमन र मनोजलाई कठालो समातेर ठेगान लाग्यो प्रहरीले

LC (KTM) August 18, 2021 0

झापाको बिर्तामोड नगरपालिकाबाट गुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको छ । बिर्तामोड–५ नयाँ बसपार्कस्थित मिलनचोकबाट अर्जुनधारा–५ का २७ वर्षीय मनोज चौधरी र बिर्तामोड–५ का २३ वर्षीय सुमन तामाङलाई २० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्कबाट प्रहरीको टोलीले ब्राउन सुगर र मे २ प ८६८६ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान कार्य भइरहेको झापा प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर