नेपालमा आज कोरोनाबाट २७ जनाको निधन — OSNepal

नेपालमा आज कोरोनाबाट २७ जनाको निधन

LC (KTM) August 17, 2021 0

काठमाडौं । नेपालमा मंगलबार कोरोनाबाट २७ जनाको कोरोनाबाट निधन भएको छ । देशभर ३२७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संख्या पीसीआर विधिबाट गरिएको परीक्षणमा ७ लाख ३७ हजार २९४ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७६ हजार ८३३ जना संक्रमित भएका छन् ।

यो सहित देशभर ६ लाख ८७ हजार ६९ जना संक्रमित भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९२९ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर