कागेश्वरी मनोहरा बस्ने राईको साथबाट प्रहरीले फेला पार्यो अवैध लागुऔषध — OSNepal

कागेश्वरी मनोहरा बस्ने राईको साथबाट प्रहरीले फेला पार्यो अवैध लागुऔषध

LC (KTM) August 17, 2021 0

काठमाडौं १ भदौ । अवैध लागूऔषध सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ५ थलि मिलन चोक डेरा गरी बस्ने सर्लाही हरिवन नगरपालिका ९ घर भएका ४२ वर्षीय संजिव राई रहेका छन् ।

उनलाई लाई लागूऔषध बिक्री गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले अवैध लागूऔषध पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले १८ केजी अवैध लागूऔषध गाँजा र नगद १३ हजार रुपैयाँ बरामत गरेको हो । यस विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर