१७ नाती नातीनाकी हजुर आमाको १५ बर्षका केटा संग लभ, छिट्टै बिबाह बन्धनमा बाँधिदै — OSNepal

१७ नाती नातीनाकी हजुर आमाको १५ बर्षका केटा संग लभ, छिट्टै बिबाह बन्धनमा बाँधिदै

LC (KTM) August 17, 2021 0

मायामा कुनै उमेर हुदैन भन्ने एक भनाई लाई चरितार्थ गरेका छन् अमेरिकाका एक दम्पत्तिले । यो दम्पत्ति बीच ३७ बर्षको उमेर अन्तर रहेको छ । महिलाको १७ जना त नाती नातीना मात्रै रहेका छन् । यसका कारण उनले अरुको नराम्रो तोबरक्का समेत सुन्न परेको छ ।

यसका बीच पनि उनीहरु दुबै जना संग संगै रहेका छन् । आउनुहोस आज हामी तपाईलाई यो अनौठो प्रेम कहानीको बारेमा बताउँदै छौ । २४ बर्षिय कुरैन मैकैन र ६१ बर्षिय चेरिल मैकग्रेगोर साथ रहदै आएका छन् । दुबै जना बीचको उमेर अन्तर ३७ बर्ष रहेको छ । तर माया भने एकदमै धेरै रहेको छ यो जोडीमा । करैन जब १५ बर्षका थिए तब चेरिलको उनी संग भेट भएको थियो ।

डेलिमेल रिर्पाेटका अनुसार महिला चेरिल मैकग्रेगोरको उमेर ६१ बर्ष रहेको छ । उनको १७ जना नाती नातीनाहरु रहेका छन् । चेरिल तथा कुरैन बीच ३७ बर्षको अन्तर रहेको छ । दुबै जनाले आफ्नो जिवन शानदार ढंगले अगाडी बढाईरहेका छन् । उनीहरु बीच एकदमै राम्रो सम्बन्ध रहेको छ । यो दम्पत्तिका अनुसार उनीहरुको मायाको शत्रुहरु समेत रहेका छन् ।

सामाजिक सञ्जालमा उनीहरुको माया लाई लिएर एकदमै धेरै नकरात्मक प्रतिक्रियाहरु आउने गरे पनि मायामा कुनै कमी नभएको उनीहरुको दाबी रहेको छ । उनीहरु सामाजिक सञ्जालमा बिशेष गरेर एकदमै रोमान्टिक खालको फोटोहरु शेयर गरिरहेका हुन्छन् । दुबै जनाको पहिलो भेट सन् २०१२ मा एक होटलमा भएको थियो ।

मायाको अभिब्यक्त पहिला चेरिलले गरेकी थिईन् त्यसलाई कुरैनले स्वीकार गरेका थिए । त्यसपछि दुनियाको प्रबाह नगरी उनीहरु साथै बसेका छन् । चेरिलका अनुसार उनीहरु दुबै जना एक अर्का प्रति एकदमै खुशी रहेको बताउँछिन् । अब उनीहरु चाँडै बिबाह गर्ने तयारीमा समेत रहेका छन् । कुरैनले आफुहरु बीच उमेर अन्तर धेरै भए पनि चेरिल एकदमै युवा जोशकी रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर