सात दिन भित्र लिखित जवाफ नबुझाए यी पाँच कम्पनी कालो सुचीमा पर्दै — OSNepal

सात दिन भित्र लिखित जवाफ नबुझाए यी पाँच कम्पनी कालो सुचीमा पर्दै

LC (KTM) August 17, 2021 0

काठमाडौँ १ भदौ । सरकारले ७ दिनमा अब यी ५ वटा कम्पनीलाई कालो सुचीमा राख्ने भएको छ ।

सार्वजनिक खरिद कार्यालयले आज फेरि एक पटक सात दिनको समय दिएर कालोसूचीमा राख्न नपर्ने आधार र प्रमाण भए ७ दिनभित्र लिखित जवाफ पेश गर्न सुचना सार्वजनिक गरेको छ । यस भन्दा अघि पनि ३० दिनको समय दिएको थियो ।

सार्वजनिक खरिद कार्यालयले एक सुचना जारी गरी कालो सुचीमा परेको यी पाँच कम्पनीको विवरण सार्वजनिक गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर