भारतमा आज पत्याउनै नसकिने गरी ह्वात्तै घटे संक्रमित — OSNepal

भारतमा आज पत्याउनै नसकिने गरी ह्वात्तै घटे संक्रमित

LC (KTM) August 17, 2021 0

काठमाडौँ– भारतमा पछिल्लामे थप २४ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ७२५ जनामा संक्रमण भएको छ ।

सोमबारको तुलनामा आज भारतमा आज कोरोना संक्रमितको संख्य ह्वात्तै घटेको हो । यो सँगै भारतमा संक्रमितको संख्या ३ करोड २२ लाख ४९ हजार ९०० पुगेको छ ।

यस्तै त्यहाँ एकैदिन ४३८ संक्रमितको मृ त्यु भएको छ । यो सँगै भारतमा कोरोनाले मृ त्यु हुनेको संख्या ४ लाख ३२ हजार ११२ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ७६ हजार ५२८ जना संक्रिय संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर