नागढुङ्गामा बस चेक जाँच गर्दा २४ वर्षीय सुदिपले लुकाइछिपाइ शरिरमा ल्याएको यस्तो चिजले तीन छक पर्यो प्रहरी — OSNepal

नागढुङ्गामा बस चेक जाँच गर्दा २४ वर्षीय सुदिपले लुकाइछिपाइ शरिरमा ल्याएको यस्तो चिजले तीन छक पर्यो प्रहरी

LC (KTM) August 16, 2021 0

काठमाडौं – चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गाबाट करिब १ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित उदयपुर चौदन्डीगडी नगरपालिका(४ बस्ने २४ वर्षीय सुदिप राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ग।१ ख ६४७५ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बसमा सवार उनलाई जाँच गर्ने क्रममा झोलामा ल्याउँदै गरेको उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर