ठाकुरले दायर गरेको रिटमा सर्वोच्चले दिएन अन्तिरिम आदेश, आयोगको निणर्यलाई सदर गर्दै पार्टीको आधिकारिकता यादवपक्षलाई — OSNepal

ठाकुरले दायर गरेको रिटमा सर्वोच्चले दिएन अन्तिरिम आदेश, आयोगको निणर्यलाई सदर गर्दै पार्टीको आधिकारिकता यादवपक्षलाई

LC (KTM) August 16, 2021 0

काठमाडौँ ३२ साउन । निवार्चन आयोगको निणर्य विरुद्ध जनता समाजवादी पार्टीका महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तिरम आदेश दिन अस्विकार गरेको छ ।

आयोग र अध्यक्ष उपेन्द्र यादवलाई विपक्ष बनाई दायर गरिएको रिटमा आज न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सुनुवाई गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

पार्टीको आधिकारिकता यादव पक्षको नै भएको भन्दै आयोगको निणर्यलाई सर्वोच्चले सदर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर