हेर्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर — OSNepal

हेर्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

LC (KTM) May 18, 2021 0

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४४ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६७ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ०५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७८ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३२ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर