आज बस्ने प्रतिनिधि सभाको बैठकमा 'रेल्वे विधेयक' प्रस्तुत हुने कार्यसूची — OSNepal

आज बस्ने प्रतिनिधि सभाको बैठकमा ‘रेल्वे विधेयक’ प्रस्तुत हुने कार्यसूची

LC (KTM) August 16, 2021 0

काठमाडौं ३२ साउन । आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ ।

आज सोमबार दिउँसो १ बजे बस्न लागेको हो ।

संसद् सचिवालयले दिएको जानकारी अनुसार आजको बैठकमा ‘रेल्वे विधेयक, २०७६’ र ‘प्रत्यायन विधेयक, २०७६ प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर