मेस्सी बिना नै चम्कियो बार्सिलोना, सोसीडाडको पोस्टमा गोलको वर्षा — OSNepal

मेस्सी बिना नै चम्कियो बार्सिलोना, सोसीडाडको पोस्टमा गोलको वर्षा

LC (KTM) August 16, 2021 0

काठमाडौं । स्ट्राइगर लियोनेल मेस्सी बिना नै स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले कमालको खेल देखाएको छ । गएराती सम्पन्न खेलमा रियल सोसीडाडलाई ४ -२ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सिजनको सुखद सुरुवात गरेको हो ।

मेस्सी पिएसजी गएपछि बार्सिलोनालाई केही झड्का लाग्छकी भन्ने अनुमानकाबिच पनि बार्सिलोनाले लगातार जित निकालीरहेको छ ।

बार्सिलोनाका लागि मार्टिन ब्रेथवेटले दुई गोल गर्दा जेरार्ड पिके र सेर्जी रोबर्टोले एक एक गोल गरे, त्यस्तै सोसीडाडका जुलेन लोबेटे र मिकेल ओयार्जाबलले एक एक गोल फर्काए । जितसँगै बार्सिलोनाले सिजनको पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर