यिनै हुन् आज पोखरामा कार दुर्घटनामा परी ज्यान गुमाएका बद्री — OSNepal

यिनै हुन् आज पोखरामा कार दुर्घटनामा परी ज्यान गुमाएका बद्री

LC (KTM) August 15, 2021 0

पोखरा- पोखराको मेथलाङमा कार दु र्घटना भएको छ कार दु र्घटनामा परी कार चालक बद्री केसीको मृ त्यु भएको छ । त्यस्तै दुर्घटनामा परी दुई जना महिलाहरु घाइते भएको प्रहरीले जनाएको छ । कार दुर्घ टनामा परी ग म्भिर घाइते भएका केसीलाई प्रहरीले उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिए लगत्तै चिकित्सकले मृ त घोषणा गरेका थिए ।

आइतबार बिहान ग १ च ७२३४ नम्बरको निजी कार मेथलाङमा दुर्घटनामा परेको थियो । दु र्घटनामा परि मृत्यु भएका केसी पोखरा न्यूरोडस्थित पद्यम डेन्टल होम प्रालिका सञ्चालक हुन् ।

उनी विगत २ दशकदेखि पोखरामा स्वास्थ्य व्यवसायमा आबद्ध रहदै आएका थिए । दुर्घ टनामा घाइते भएका सपना घोताने र किरण अर्यालको उद्धार गरी सहारा हस्पिटल पोखरामा पठाइएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर