काठमाडौं ३१ साउन । नेकपा एमालेका नेता तथा पुर्व मन्त्री गोकुल बाँस्कोटाले छुवाछुत ब्यक्तिमा रहेको गलत मनोवैज्ञानिक समस्या भएकाले हिन्दु संस्कृतिको अंग नभएको बताएका छन् ।
नेता बाँस्कोटाले सामाजिक सञ्जाल मार्फत छुवाछुत ब्यक्तिमा रहेको गलत मनोवैज्ञानिक समस्या हो,हिन्दु संस्कृतिको अंग होईन भनेका हुन् ।
ब्यक्ति र घर्म संस्कृति जोडिएको बताएका उनले यदिथिएन भने भैसी पुजा र होली वाईन समारोह किन आयोजना गरिएरुजलारी र राम मन्दिरको विरोध चै किन ? भन्दै प्रश्न गरेका छन् । युरोप अमेरिकामा चर्च र राज्य मात्र छुट्याईएको हो।
।छुवाछुत ब्यक्तिमा रहेको गलत मनोवैज्ञानिक समस्या हो,हिन्दु संस्कृतिको अंग होईन।लुकेर चिना हेराउनी,फुटानी लाउने बाँस्कोटाको तर्क रहेको छ ।
उनले लेखेका छन् । ब्यक्ति र घर्म संस्कृति जोडिएकैछ।थिएन भने भैसी पुजा र होली वाईन समारोह किन आयोजना गरिए ? जलारी र राम मन्दिरको विरोध चै किन ?युरोप अमेरिकामा चर्च र राज्य मात्र छुट्याईएको हो।छुवाछुत ब्यक्तिमा रहेको गलत मनोवैज्ञानिक समस्या हो,हिन्दु संस्कृतिको अंग होईन।लुकेर चिना हेराउनी,फुटानी लाउने।