मलेसियाको अस्पतालमा उपचाररत २८ बर्षिय नेपाली चेली सन्जिताको दुखद निधन — OSNepal

मलेसियाको अस्पतालमा उपचाररत २८ बर्षिय नेपाली चेली सन्जिताको दुखद निधन

LC (KTM) August 15, 2021 0

काठमाडौं- मलेसियामा उपचाररत रहेकी नेपाली महिला श्र’मिक सन्जिता थिङ तामाङको नि धन भएको छ । वैदेशिक रोजगारीको लागी गएकी उनको क्वालालम्पुरको अस्पतालमा मृ त्यु भएको हो।नेपाल ठेगाना नुवाकोट जिल्ला निवासी २८ बर्षिय अविवाहित उनको शनिबार नि धन भएको हो ।

डाक्टरको भनाई अनुसार मृतक सन्जिताको टाउकोमा पानी जमेको र उपचार गर्दा पनि बचाउन नसकेको बताइएको छ । उनी केही दिन देखी अस्पतालमा भर्ना भैई उपचाररत थिइन् ।

मृतक सन्जिता राजधानी क्वालालम्पुरमै अवस्थित नेपाली रेष्टुरेन्ट मे’रि बाशैँमा बिगत २ बर्षदेखि वै’धानिक है’सियतमै काम गर्दै आएकी थिइन्। मृतकको शवलाई अन्तिम दा’हसं’स्कार गर्नको लागि स्वदेश फर्काउनलाई आवश्यक सम्पुर्ण कागजात मिलाउन लागिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर