अफगानिस्तानमा सुरक्षा संकटमा परेका १४ हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारले किन्तुपरन्तु न गरोस् — OSNepal

अफगानिस्तानमा सुरक्षा संकटमा परेका १४ हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारले किन्तुपरन्तु न गरोस्

LC (KTM) August 15, 2021 0

काठमाडौँ ३१ साउन । जनता समाजवादी नेपाल (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराइले अफगानिस्तानमा सुरक्षा संकटमा परेका १४ हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारले आलटालरवहानावाजी नगर्न आग्रह गरेका छन् ।

त्यस्ता द्वन्दग्रस्त ठाउॅमा आफ्ना नागरिकलाई पठाउन नहुने बताएका भट्टराईले सरकारसँग अफगानिस्तानमा रहेका नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारसँग माग समेत गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

पहिलो त त्यस्ता द्वन्दग्रस्त ठाउॅमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुॅदैनथ्यो।गैसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व हो। उनले भनेका छन् । नागरिकको जिवन रक्षा गर्नु सरकारको दायित्व हो यसमा किन्तुपरन्तु हुन नहुने भट्टराईले भनेका छन् ।

उनले भनेका छन् , अफगानिस्तानमा सुरक्षा संकटमा परेका १४ हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारले आलटालरवहानावाजी गर्नुभएन। पहिलो त त्यस्ता द्वन्दग्रस्त ठाउॅमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुॅदैनथ्यो।गैसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व हो। किन्तुपरन्तु नहोस्!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर