मधेशी मुद्धा लाई बेवास्ता गरे आन्दोलन चर्काउने जसपा नेता महन्थ ठाकुरको सरकारलाई चेतावनी — OSNepal

मधेशी मुद्धा लाई बेवास्ता गरे आन्दोलन चर्काउने जसपा नेता महन्थ ठाकुरको सरकारलाई चेतावनी

LC (KTM) August 14, 2021 0

उपेन्द्र यादवलाई निर्वाचन आयोगले आधिकारीकता दिए संगै छटपटीमा रहेका जनता समाजवादी पार्टी जसपाका सांसद महन्थ ठाकुर लामो समय पछि बोलेका छन् । उनले मधेस र मधेसी जनताप्रति राज्यले अहिले सम्म विभेद गरिनै रहेको आरोप लगाएका छन्।

शनिबार काठमाडौंमा आयोजित आफू पक्षको बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ठाकुरले सांसद रेशम चौधरी लगायतका मधेस आन्दोलनका क्रममा बन्दी बनेकाहरुको रिहाइको समेत माग गरेका छ् ।

त्यस्तै मधेश आन्दोलनका क्रममा झुटा आरोप लगाइएका नेता, कार्यकर्ताहरूको तत्काल रिहाइ नगरे सरकारविरुद्ध कडा संघर्ष गर्न बाध्य हुने चेतावनी दएका छन् । मधेश मधेशी जनता प्रति सरकार उदासिन रहे ठुल्यो मुल्य चुकाउनुपर्ने उनको चेतावनी रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर