पछिल्लो २४ घण्टामा १ हजार ३२० जना संक्रमण मुक्त हुँदा २० जना संक्रमितको भने मृत्यु — OSNepal

पछिल्लो २४ घण्टामा १ हजार ३२० जना संक्रमण मुक्त हुँदा २० जना संक्रमितको भने मृत्यु

LC (KTM) August 14, 2021 0

काठमाडौं ३० साउन । पछिल्लो २४ घण्टामा नेपालमा १३ हजार ५ सय ७३ जनाको परीक्षणमा गर्दा थप २ हजार ६ सय २४ जना कोरोना संक्रमितको पुष्टि भएको छ ।

यो सँगै हाल सम्म नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ३० हजार ४ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय २० जना संक्रमणमुक्त हुँदा २० जना संक्रमितको भने मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर