समयमै महाधिवेशन गर्न नसकिए पार्टीमा संवैधानिक संकट आउँछ कि भन्ने चिन्ता लागेको छ : केसी — OSNepal

समयमै महाधिवेशन गर्न नसकिए पार्टीमा संवैधानिक संकट आउँछ कि भन्ने चिन्ता लागेको छ : केसी

LC (KTM) August 14, 2021 0

काठमाडौं ३० साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री बलबहादुर केसीले पार्टीको १४औं महाधिवेशनको मिति तल माथि भएपछि महाधिवेशन भने हुने बताएका छन् ।

अबको कहि दिनमा नै मन्त्रिपरिषद् विस्तार हुने दावी गरेका केसीले सहमतिकै आधारमा अहिलेको विवाद समाधान हुने पनि जनाएका छन् । हिजो एक कार्यक्रमा सहभागी भएका केसीले तोकिएको मितिमा समयमै हुने महाधिवेशन गर्न नसकिए पार्टीमा संवैधानिक संकट आउँछ कि भन्ने चिन्ता भने लागेको बताएका हुन् ।

यदि संवैधानिक संकट नआए एउटा निर्णय गरिने नभए सहमतिकै आधारमा अघि बढ्ने बताएका केसीले उक्त कार्यक्रममा खुमबहादुर खड्का, आफू, चिरञ्जिबी वाग्ले नभएको भए शेरबहादुर देउवा प्रधानमन्त्री नहुने समेत खुलासा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर