नेपालमा अग्रगमन र पश्चगमनको भाष्य नै गलत भयो : रविन्द्र मिश्र — OSNepal

नेपालमा अग्रगमन र पश्चगमनको भाष्य नै गलत भयो : रविन्द्र मिश्र

LC (KTM) August 14, 2021 0

काठमाडौं ३० । साउन । साझा विवेकशील पार्टीका अध्यक्ष रविन्द्र मिश्रले नेपालमा अग्रगमनरपश्चगमनको भाष्य नै गलत भएको बताएका छन् ।

नेता मिश्रले सामाजिक सञ्जाल मार्फत के हो अग्रगमन ? के हो पश्चगमन ? प्रश्न गरेका छन् ।
उनले सिङ्गापुररचीन अग्रगामी कि पश्चगामीरु बेलायतमा चर्चका २६ जना पादरी सिधै राष्ट्रिय सभामा मनोनित हुन्छन्, डेनमार्क क्रिश्चियन राष्ट्र हो, ती देश अग्रगामी कि पश्चगामी ? भन्दै प्रश्न गरेका हुन् ।

उनले लेखका छन्, के हो अग्रगमनरु के हो पश्चगमन ?
सिङ्गापुररचीन अग्रगामी कि पश्चगामीरु बेलायतमा चर्चका २६ जना पादरी सिधै राष्ट्रिय सभामा मनोनित हुन्छन्, डेनमार्क क्रिश्चियन राष्ट्र हो, ती देश अग्रगामी कि पश्चगामी? नेपालमा अग्रगमन र पश्चगमनको भाष्य नै गलत भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर