कोरोनाबाट मृ त्यु भएका जनप्रतिनिधिको मापदण्ड पालना नगरी अन्तिम दाहसंस्कार गरिँदै — OSNepal

कोरोनाबाट मृ त्यु भएका जनप्रतिनिधिको मापदण्ड पालना नगरी अन्तिम दाहसंस्कार गरिँदै

LC (KTM) May 17, 2021 0

जाजरकोट , ३ जेठ – नलगाड नगरपालिका एक जनप्रतिनिधिको कोरोनाका कारण मृत्यु भएपछि यहाँको हिन्दु संस्कार अनुसार गाउँका मानिसहरु गएर अन्तिम दाहसंस्कार गर्दै । मास्कलगायका सुरक्षाका कुनै पनि मापदण्ड पालना नगरी दाहसंस्कार गरिँदा कोरोनाको सङ्क्रमण अन्यत्र फैलिने क्रम बढेको छ । तस्वीर ः हेमन्त केसी÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर