माधव नेपालको स्थानमा म हुन्थे भने उहिल्यै पार्टी छाडेर अर्को पार्टी खोलिसक्थें : सुजाता कोइराला — OSNepal

माधव नेपालको स्थानमा म हुन्थे भने उहिल्यै पार्टी छाडेर अर्को पार्टी खोलिसक्थें : सुजाता कोइराला

LC (KTM) August 12, 2021 0

काठमाडौं २८ साउन । सत्तारुढ दल नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाललाई अध्यक्ष केपी ओलीले दिएको अभिव्यक्ति प्रति निन्दा गरेकी छन् ।

एक कार्यक्रमा सहभागी भएकी नेत्रृ कोइरालाले आफु नेपालको स्थनामा भएको भए पहिल्यै पार्टी छाडिसक्ने बताउँदै नेपालको धैयर्ता प्रशंशा गरेकी छिन् । ‘म हुन्थे भने उहिल्यै पार्टी छाडिसक्थें र अर्को पार्टी खोलिसक्थें ।’ कार्यक्रममा कोइरालाले भनिन् ।

उनले कार्यक्रममा विगतमा एमालेसँग मिलेर काम गरेको अनुधव भएको भन्दै नेपालको समूह सरकारमा आउन समेत आग्रह गरेकी छन् ।

यस्तो अपमान सहेर पनि नेपाल कसरी एमालेमा जानुहुन्छ भनदै नेत्रृ कोइरालाले ओलीले नेपाल माथि धेरै नराम्रा शब्द बालेको प्रति आपत्ती समेत जनाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर