जवरजस्ती करणी गरेको अभियोगमा गाउँपालिकाका अध्यक्ष पक्राउ — OSNepal

जवरजस्ती करणी गरेको अभियोगमा गाउँपालिकाका अध्यक्ष पक्राउ

LC (KTM) August 12, 2021 0

काठमाडौँ २८ साउन । जवरजस्ती करणी गरेको अभियोगमा गाउँपालिकाका अध्यक्ष पक्राउ पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देही जिल्लाको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला रहेका छन् । निजले स्थानीय एक महिलालाई जबरजस्ती करणी गरेको प्रहरीको अनुशन्धानबाट खुल्न आएको छ ।

पिडित महिलाको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालले रुपन्देहीले अध्यक्ष शुक्लालाई पक्राउ गरेको हो । प्रहरीले दिएको जानकारी अनुसार पक्राउ परेका शुक्कामाथि थप अनुशन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर