जेठ १५ गते नै संसदमा बजेट पेश हुन्छ : ज्ञवाली — OSNepal

जेठ १५ गते नै संसदमा बजेट पेश हुन्छ : ज्ञवाली

LC (KTM) May 17, 2021 0

काठमाडौं ३ जेठ । अगामी जेठ १५ गते नै आर्थिक वर्ष २०७८/ ७९ को बजेट ल्याइने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले एक कार्यकम मार्फत सरकारले तोकिएको समयमा नै बजेट ल्याउने बताएका हुन् ।

यस पटक समय नभएकोले प्रि बजेटमा छलफल बताएका ज्ञवालीले जेठ १५ गते नै संसदमा बजेट पेश हुने विश्वास दिलाएका छन् । सरकार नीति तथा कार्यक्रममा जुटिसकेकाले छिट्टै बजेट पेश हुने बताएका छन् ।

कार्यक्रममा ज्ञवालीले विभिन्न् देशबाट कोरोना विरुद्धको खोप ल्याउने कार्यक्रम समेत दु्रत गतिमा भइरहेको बताएका छन् ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर