माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त — OSNepal

माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

LC (KTM) August 12, 2021 0

बुटवल २८ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनलाई आज बिहिबार गठवन्धकनको दलले ४२ जना सांंसदको सर्मथन केसीलाई भन्दै हस्ताक्षर बुझाएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि हिजो बुधबार प्रदेश प्रमुख शेरचनले आज दिउँसो ३ बजे सम्मको समय दिई नयाँ सरकार गठन गर्न गठवन्धनलाई आह्रान गरेका थिए ।

गवठन्धन सरकारले माओवादी र कांग्रेसले आठ आठ महिनाको आलो पालोमा सरकार चलाउने सहमति समेत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर