सर्लाही । गर्मीले सर्लाहीमा धमाधम माछा म र्न थालेका छन् । व्यवसायिक रुपमा माछा पालन हुने गरेको सर्लाहीमा तापक्रम बढेसंगै माछा मर्न थाले पछि किसान चिन्तत बनेका छन् । व्यवसायिक रुपमा माछा पालन हुने गरेको सर्लाहीमा तापक्रम बढेसंगै माछा मर्न थालेका हुन् ।
पोखरीमा पानी परिवर्तन नहुनु, पानी स्थिर भैरहनु, माछालाई उपयुक्त तापक्रम १५ देखि २० डिग्री सेल्सियस हुनुपर्ने भएपनि पछिल्लो समय गर्मी बढेर ३५ डिग्री भन्दा माथि तापक्रमा पुग्दा माछा मरेको अनुमान गरीएको छ ।
माछा उतपादन बढाउन समय समयमा पोखरिको पानी परिवतन गर्न तथा पानीलाई चलएमान बनाइ राख्नपर्नेपशु सेवा कार्यालय इश्वरपुरका प्राविधिक प्रदिप कार्कीले बताए ।